द्वापर युग चार युग मध्ये तेस्रो युग हो। यो काल भगवान कृष्णको देहान्त पछि समाप्त भएको थियो। यो त्रेता युग र कलि युगको बीचको युग हो। श्रीमद्भागवत् पुराण अनुसार यो युग ८६४,००० वर्ष सम्म चलेको अनुमान छ ।


यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

चार युग
४ चरण (१,७२८,००० वर्ष)सत्य युग
३ चरण (१,२९६,००० वर्ष) त्रेता युग
२ चरण (८६४,००० वर्ष)द्वापर युग
१ चरण (४३२,००० वर्ष)कलि युग

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्