दोहोरो कर उन्मुक्ति सम्झौता

दोहोरो कर उन्मुक्ति सम्झौता (अङ्ग्रेजी: Tax Treaty) भनेको कुनै पनि देशको नागरिकको आम्दानी एक भन्दा बढी देशहरूमा हुन सक्छ, जसले गर्दा एउटा देशमा कमाएको आम्दानीमा कर तिरे पछि पुन सोही आम्दानीमा कर नलाग्ने हेतु दुई देशका सरकारहरू बिच भएको समझदारी वा सम्झौता हो । यस सम्झौता भएको राष्ट्रमा नागरिकको एउटा आम्दानीमा दोरोहो कर लाग्दैन । हालसम्ममा नेपालको देशहरूसँग दोहोरो कर उन्मुक्ति सम्झौता भइ कायान्वयनमा रहेको छ ।

नेपालको दोहोरो कर उन्मुक्ति सम्झौता भएको राष्ट्रहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

थप हेर्नुहोस् सम्पादन गर्नुहोस्

क्र.सं. देश सम्झौता मिति
  भारत १८ जनवरी १९८७
  नर्वे १३ मे १९९६
  थाईल्याण्ड २ फेब्रुअरी १९९८
ढाँचा:Country data mauritius मरिसियस ३ अगस्ट १९९९
  अस्ट्रिया १५ डिसेम्बर २०००
  पाकिस्तान २५ जनबरी २००१
  चिन १४ मे २००१
  श्रीलङ्का ६ जुलाई १९९९
  कतार १५ अक्टोवर २००७
१०   दक्षिण कोरिया ५ अक्टोवर २००१
११ ढाँचा:Country data Bangaladesh बंगालदेश। बंगलादेश २९ जनवरी २०१५}