दिलीप जोशी

भारतीय फिल्म र टेलिभिजन अभिनेता

दिलीप जोशी (जन्म २६ मई १९६८) एक भारतीय फिल्म र टेलिभिजन अभिनेता हुन्। उनी सामान्यतया हास्य रुचिको कलाकार हुन् । वर्तमानमा उनले तारक मेहता का उल्टा चश्मा मा जेठालाल चम्पकलाल गड़ाको रूपमा अभिनय गर्दै हुनुहुन्छ ।[२]

दिलीप जोशी
जन्मदिलीप जोशी
(1968-05-26) मे २६, १९६८ (उमेर ५५)
पोरबन्दर, गुजरात, भारत
शिक्षाएन.एम. अफ कमर्स एयान्ड इकोनोमिक्स, मुम्बई
पेशाअभिनेता
कार्यकाल१९८९-वर्तमान
चिनारीको कारणतारक मेहता का उल्टा चश्मा
जीवनसाथीजयमाला जोशी[१]

व्यक्तिगत जीवन सम्पादन गर्नुहोस्

२६ मई, १९८३ मा एक गुजराती ब्राह्मण परिवार मा पोरबंदर को गौसा गाँउ मा जन्मेका जोशी ले एन.एम. अफ कमर्स एयान्ड इकोनोमिक्स, बैचलर ऑफ कमर्स (बीकॉम) मा डिग्री हासिल गरे।[३]बैचलर ऑफ कमर्स गर्दैगर्दा उनलाई इन्ट (भारतीय राष्ट्रीय थियेटर) सर्वश्रेष्ठ अभिनेता को रूपमा दुई पटक पुरस्कार प्रदान गरिएको थियो ।[४]

जोशी तारक मेहता का उल्टा चश्मा को लागि हस्ताक्षर गर्नुभन्दा पहिले उनी एक वर्ष बेरोजगार थिए ।[५]

अभिनय सम्पादन गर्नुहोस्

उनी तारक मेहता का उल्टा चश्मा मा सबैभन्दा लोकप्रिय पात्र जेठालाल गड़ा की भूमिका खेली रहेका छन्। यसबाहेक उनले धेरै अन्य लोकप्रिय धारावाहिकहरूमा पनि काम गरेका छन्।


सन्दर्भ सम्पादन गर्नुहोस्

  1. "दिलीप जोशी जिवनी", ओक्टोबर १२, २०१८, अन्तिम पहुँच २१ डिसेम्बर २०१८ 
  2. देसाई, पुर्वा (२२ जून २०१२), "जेठालाल उर्फ़ दिलीप जोशी लाई के ले रिस उठ्छ?", इण्डिया टाइम्स, अन्तिम पहुँच २१ डिसेम्बर २०१८  वेब्याक मेसिन अभिलेखिकरण २०१३-०६-१७ मिति
  3. "तारक मेहता का उल्टा चश्मा को भाग हुन पाउंदा म निकै भागियमानी महसुस गर्छु : दिलीप जोशी", tellychakkar.com, अन्तिम पहुँच २१ डिसेम्बर २०१८ 
  4. दैनिक भास्करमा लेख
  5. "म एक वर्ष बेरोजगार थिए: दिलीप जोशी", timesofindia.indiatimes.com, अन्तिम पहुँच २१ डिसेम्बर २०१८