दीघा भारत देशको पश्चिम बङ्गाल राज्यको समुद्र तटीय सहर हो। यो पूर्वी मेदिनीपुर जिल्लामा र बङ्गालको खाडीको उत्तरी भागमा छ। यो पश्चिम बङ्गालको सबभन्दा लोकप्रिय समुद्री रिसोर्टहरूको सहर हो।[१]

भूगोल सम्पादन गर्नुहोस्

 
 

दीघा 21.68 ° उत्तर 87.55 ° पूर्वमा अवस्थित छ।[२]यो कलकत्ताबाट  ११४ माइल र खडगपुरबाट १४५ माइलको दूरीमा छ। प्रमुख स्थानहरूबाट नजिक भएको हुनाले यो स्थान अति नै लोकप्रिय छ। यो स्थान सडक र रेलमार्गबाट जोडिएको छ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. ""A blissful and untouched beach town"", २५-०९-२०१७, अन्तिम पहुँच २५-०९-२०१७ 
  2. [www.latlong.net/place/digha-west-bengal-india-21652.html "Digha, West Bengal, India"] |url= योजना जाँच गर्ने (सहायता), २५-०९-२०१७, अन्तिम पहुँच २५-०९-२०१७