दरौंदी ए जलविद्युत केन्द्र


दरौंदी ए जलविद्युत केन्द्र गोरखा जिल्लामा अवस्थित रहेको, ६ मेगावाटको क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले दरौंदी खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। दरौंदी कालिका हाइड्रो को स्वामित्वमा रेहेको यो आयोजना २०७३-०८-१२ देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २१०४-०२-१५ मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ। [१]

दरौंदी ए जलविद्युत केन्द्र
दरौंदी ए जलविद्युत केन्द्र is located in नेपाल
दरौंदी ए जलविद्युत केन्द्र
नेपालको नक्सामा दरौंदी ए जलविद्युत केन्द्रको स्थान
आधिकारिक नामदराउण्डी ए जलविद्युत केन्द्र
देशनेपाल
स्थानगोरखा जिल्ला
निर्देशाङ्क२८.०°६.०′२९.०″उ॰ ८४.०°३९.०′४३.०″पू॰ / २८.१०८०५६°N ८४.६६१९४४°E / 28.108056; 84.661944निर्देशाङ्कहरू: २८.०°६.०′२९.०″उ॰ ८४.०°३९.०′४३.०″पू॰ / २८.१०८०५६°N ८४.६६१९४४°E / 28.108056; 84.661944
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
मालिक(हरू)दरौंदी कालिका हाइड्रो
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
पानीको स्रोतदराउण्डी खोला
प्रकारनदीको पानी
क्षमता६ MW

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भहरू सम्पादन गर्नुहोस्

  1. "Operating Projects :: Hydro (Above 1MW)", अन्तिम पहुँच २०२३-१०-१४