दक्षिण एसियाली खेलकुद १९९१

एसियाली खेलकुद १९९१ (V दक्षिण एसियाली खेलकुद) श्रीलङ्काको कोलम्बोमा १९९१ सालमा सञ्चालन भएको थियो ।यो दक्षिण एसियाली खेलकुद को पाँचौ संस्करण हो। [१]

V साग गेम
आयोजक सहरश्रीलङ्का कोलम्बो, श्रीलङ्का
Nations participating7७
प्रतियोगिताहरू१० खेल
आधिकारिक उद्घाटन गर्ने व्यक्तिRanasinghe Premadasa
1989 1993  >

सहभागी राष्ट्र सम्पादन गर्नुहोस्

खेल सम्पादन गर्नुहोस्

  • एथलेटिक्स, Athletics
  • बास्केटबल, Basketball
  • बक्सिङ,Boxing
  • फुटबल,Football
  • कबड्डी,Kabaddi
  • पौढी, Swimming
  • टेबलटेनिस,Table tennis
  • भलिबल,Volleyball
  • भारोत्तोलन,Weightlifting
  • रेस्लिङ,Wrestling

पदक तालिका सम्पादन गर्नुहोस्

 स्थान  राष्ट्र स्वर्ण रजत कांस्य कुल
1   India 64 59 41 164
2   Sri Lanka 44 34 40 118
3   Pakistan 28 32 27 87
4   Bangladesh 4 8 28 40
5   Nepal 2 8 29 39
6   Maldives 0 1 0 1
7   Bhutan 0 0 0 0

स्रोत सम्पादन गर्नुहोस्

  1. "News"  वेब्याक मेसिन अभिलेखिकरण २०२०-०४-१० मिति