थोरोङ ला ५४१६ मिटरमा उचाईमा रहेको दामोदर हिमाल स्थित नाका हो । यो अन्नपुर्ण पदयात्रा मार्गमा सबैभन्दा उच्चतम स्थल हो ।

थोरोङ ला
थोरोङ ला (भन्ज्याङ) बायाँ तर्फ मनाङ जाने बाटो र दायाँ तर्फमुक्तिनाथ जाने बाटो ।
उन्नतांश५,४१६ मी (१७,७६९ फिट)
स्थाननेपाल
शृङ्खलादामोदर हिमाल
निर्देशाङ्कहरू२८°४७′३७″उ॰ ८३°५६′१४″पू॰ / २८.७९३६१°N ८३.९३७२२°E / 28.79361; 83.93722निर्देशाङ्कहरू: २८°४७′३७″उ॰ ८३°५६′१४″पू॰ / २८.७९३६१°N ८३.९३७२२°E / 28.79361; 83.93722

चित्र दीर्घा

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्