त्रिशूली हिमाल भारतको उत्तराखण्डमा अवस्थित हिमाल हो। यो हिमाल जोहार उपत्यकाको उत्तरी भागमा अवस्थित छ। यो हिमालबाट निस्कने पानी गोरी गङ्गा नदीमा मिसिन्छ, जुन नदी काली नदीको सहायक नदी हो।

त्रिशूली हिमाल
हरदेओल (बायाँ) तथा त्रिशूली हिमाल
सर्वोच्च विन्दु
उचाइ७,०७४ मी (२३,२०९ फिट)[]
प्रमुखता६२४ मी (२,०४७ फिट)[]
सूची
निर्देशाङ्क३०°३४′४८″उ ८०°०१′१२″पू / 30.58000°N 80.02000°E / 30.58000; 80.02000[]
भूगोल
त्रिशूली हिमाल is located in भारत
त्रिशूली हिमाल
त्रिशूली हिमाल
भारतको नक्सामा त्रिशूली हिमाल
स्थानपिथौरागढ जिल्ला, उत्तराखण्ड, भारत
हिमशृङ्खलाकुमाउँ हिमशृङ्खला
आरोहण
पहिलो आरोहण१९६६, - एन. मल्लिक, स्यामल चक्रवर्ती, निमा टासी, दोर्जी शेर्पा
सबैभन्दा सजिलो मार्गदक्षिणी ढलानको पूर्वी मोहडा: हिउँको चढाइ

सन् १९६६ मा निरपदा मल्लिक, स्यामल चक्रवर्ती, निमा टासी तथा दोर्जी शेर्पा सम्मिलित आरोहण दलले त्रिशूली हिमालको सफल आरोहण गरेको थियो।

सन् १९६६ को आरोहण दल

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. Garhwal-Himalaya Ost (map, 1:150,000), Swiss Foundation of Alpine Research.
  2. This is an approximate figure. See Garhwal-Himalaya Ost (map, 1:150,000), Swiss Foundation for Alpine Research.
  3. The Alpine Club's Himalayan Index. The Indian Mountaineering Foundation quarterly Newsletter No.16 gives a slightly different figure.

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्