तुगलक वंश
दिल्ली सल्तनतको एक राजवंश
तुगलक वंश दिल्ली सल्तनतको एक राजवंश थियो जसले सन् १३२०देखि लिएर सन् १४१४सम्म दिल्लीको सत्तामा राज गरे।
शासक सूची
सम्पादन गर्नुहोस्तैमूरका आक्रमणदेखि तथा उत्तराधिकारीका अभावमा यो वंश १४१४मा समाप्त भयो जसका पछि सय्यद वंशको शासन आयो।
दिल्ली सल्तनतका शासक वंश |
---|
गुलाम वंश | खिलजी वंश | तुगलक वंश | सय्यद वंश | लोदी वंश | सूर वंश |
विकिमिडिया कमन्समा तुगलक वंश सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।