खिलजी वंश वा खलजी वंश मध्यकालीन भारतको एक राजवंश थियो । यसले दिल्लीको सत्तामा १२९०-१३२० ईश्वीसम्म राज गरे ।

यस कुल तीन शासक भएका थिए -

  1. जलालुद्दीन खिलजी
  2. अल्लाहुद्दीन वा अलाउद्दीन खिलजी
  3. मुबारक खिलजी

अलाउद्दीन खिलजीले आफ्नो साम्राज्यलाई दक्षिणको दिशामा बढाए । त्यसका साम्राज्य कावेरी नदीका दक्षिणसम्म फैलेको थियो । त्यसको शासनकालमा मंगोल आक्रमण पनि भएका थिएमा त्यसले मंगोलहरूको अपेक्षाकृत कमजोर सेनाको डटेर सामना गरे । यस पछि तुगलक वंशको शासन आए



दिल्ली सल्तनतका शासक वंश
गुलाम वंश | खिलजी वंश | तुगलक वंश | सय्यद वंश | लोदी वंश | सूर वंश