खिलजी वंश
खिलजी वंश वा खलजी वंश मध्यकालीन भारतको एक राजवंश थियो । यसले दिल्लीको सत्तामा १२९०-१३२० ईश्वीसम्म राज गरे ।
यस कुल तीन शासक भएका थिए -
- जलालुद्दीन खिलजी
- अल्लाहुद्दीन वा अलाउद्दीन खिलजी
- मुबारक खिलजी
अलाउद्दीन खिलजीले आफ्नो साम्राज्यलाई दक्षिणको दिशामा बढाए । त्यसका साम्राज्य कावेरी नदीका दक्षिणसम्म फैलेको थियो । त्यसको शासनकालमा मंगोल आक्रमण पनि भएका थिएमा त्यसले मंगोलहरूको अपेक्षाकृत कमजोर सेनाको डटेर सामना गरे । यस पछि तुगलक वंशको शासन आए
दिल्ली सल्तनतका शासक वंश |
---|
गुलाम वंश | खिलजी वंश | तुगलक वंश | सय्यद वंश | लोदी वंश | सूर वंश |
विकिमिडिया कमन्समा खिलजी वंश सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।