तिनाउ नदी
तिनाउ नदी नेपालको एक नदी हो। यसको उद्गम स्थल पाल्पा जिल्ला हो। यो नदी पाल्पा हुँदै रुपन्देही जिल्लामा आएको छ। यसको किनारा मा सिद्द बाबा धाम छ जहाँ भक्तालुजनहरू पूजा आजा गर्न जान्छन। अनि यसको किनार मा बुटवल बजार छ। किनारा मा क्रेसेर मिलहरू छन् जहाँबाट गिट्टी ढुंगा बालुवा भारत तर्फ निकासी हुन्छ। बुटवल भल्बारी भैरहवा हुँदै यो नदि नेपाल को सिमाना देखि बाहिरिएको छ। अन्तत यो नदि भारत को उत्तर प्रदेश मा गएको छ।
Tinau (तिनाउ खोला) | |
II | |
देश | नेपाल, भारत |
---|---|
क्षेत्र | मध्य पश्चिमाञ्चल क्षेत्र |
जिल्ला | रुपन्देही, पाल्पा |
नगरपालिका | बुटवल |
सहायक नदीहरू | |
- वायाँ | चिडिया खोला |
- दायाँ | दोभान खोला |
श्रोत | चुरे क्षेत्र |
- स्थान | पाल्पा, नेपाल |
- अवनति | ३०० मी (९८४ फिट) |
मुख | |
- स्थान | पाल्पा |
लम्बाई | ९५ किमी (५९ मी) |