तल्लो लिखु जलविद्युत केन्द्र


तल्लो लिखु जलविद्युत केन्द्र रामेछाप जिल्लामा अवस्थित रहेको, २८.१ मेगावाट क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले लिखु खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। स्वैता गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन प्रा. लि. को स्वामित्वमा रेहेको यो आयोजना २०७९-०७-१९ देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २१०८-१२-२७ मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ। [१]

तल्लो लिखु जलविद्युत केन्द्र
तल्लो लिखु जलविद्युत केन्द्र is located in नेपाल
तल्लो लिखु जलविद्युत केन्द्र
नेपालको नक्सामा तल्लो लिखु जलविद्युत केन्द्रको स्थान
आधिकारिक नामतल्लो लिखु जलविद्युत केन्द्र
देशनेपाल
स्थानरामेछाप जिल्ला
निर्देशाङ्क२७.०°२३.०′२३.०″उ॰ ८६.०°१३.०′१७.०″पू॰ / २७.३८९७२२°N ८६.२२१३८९°E / 27.389722; 86.221389निर्देशाङ्कहरू: २७.०°२३.०′२३.०″उ॰ ८६.०°१३.०′१७.०″पू॰ / २७.३८९७२२°N ८६.२२१३८९°E / 27.389722; 86.221389
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
मालिक(हरू)स्वैता गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन प्रा. लि.
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
पानीको स्रोतलिखु खोला
प्रकारनदीको पानी
क्षमता२८.१ MW

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भहरू सम्पादन गर्नुहोस्

  1. "Operating Projects :: Hydro (Above 1MW)", अन्तिम पहुँच २०२३-१०-१४