तल्लो तादी जलविद्युत केन्द्र
तल्लो ताडी जलविद्युत केन्द्र नुवाकोट जिल्लामा अवस्थित रहेको, ४.९९३ मेगावाट क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले ताडी खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी प्रा. लि. को स्वामित्वमा रेहेको यो आयोजना २०७८-१२-१० देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २१०४-१२-२६ मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ। [१]
तल्लो ताडी जलविद्युत केन्द्र | |
---|---|
आधिकारिक नाम | तल्लो ताडी जलविद्युत केन्द्र |
देश | नेपाल |
स्थान | नुवाकोट जिल्ला |
निर्देशाङ्क | २७.०°५५.०′५.०″उ॰ ८५.०°२१.०′८.०″पू॰ / २७.९१८०५६°N ८५.३५२२२२°Eनिर्देशाङ्कहरू: २७.०°५५.०′५.०″उ॰ ८५.०°२१.०′८.०″पू॰ / २७.९१८०५६°N ८५.३५२२२२°E |
उद्देश्य | जलविद्युत उर्जा |
स्थिति | सक्रिय |
मालिक(हरू) | बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी प्रा. लि. |
बाँध र पानी बाहिरिने मार्ग | |
बाँधको प्रकार | गुरुत्व बाँध |
पानीको स्रोत | ताडी खोला |
प्रकार | नदीको पानी |
क्षमता | ४.९९३ MW |
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भहरू
सम्पादन गर्नुहोस्- ↑ "Operating Projects :: Hydro (Above 1MW)", अन्तिम पहुँच २०२३-१०-१४।