ढाँचा वार्ता:प्रमुख चित्र

सम्पादक ज्यु म त तालिम मै निकै समय बिताउने भए । किन?

प्रमुख चित्रको सुझाव सम्पादन गर्नुहोस्

यहाँ तपाईको सुझाव राख्नु हुन अनुरोध गर्दछौं । जनकपुर अंचल हुनुपर्नेमा अन्यथा भएको ।

प्रमुख चित्रहरुलाई मिति अनुसार क्रमबध्द मिलाउने सम्पादन गर्नुहोस्

प्रमुख चित्रमा मिति अनुसार पर्ने पर्व, दिवस तथा कुनै मेला वा आयोजना भए सो अनुसार मिलाएर राख्दा उचित हुन्थयो । सम्पादक साथीहरुलाई यसको लागी आवश्यक जानकारी तथा चित्रको बारेमा यसमा लेख्न अनुरोध गर्दछौं । प्रमुख चित्रको ढाँचा तयार गर्दा निम्नानुसारको कोड प्रयोग गर्नु होला ।

{{प्रमुख चित्र frame
| image      =
}}

{{प्रमुख चित्र विवरण
|चित्र विवरण = Copa america cup 2016

|सम्बन्धित पृष्ठ = 

|फोटोग्राफर =Bhupendra 

|मिति = २०७३-०२-२२

|वर्ग = खेलकुद

|महिना = जेठ 
}}

यस पृष्ठलाई सम्पादन गर्न बाट रोक्न सम्पादन गर्नुहोस्

यस पृष्ठमा मिति अनुसार चित्र परिवर्तन हुने तथा धेरै भन्दा धेरै विषय समावेश गरेर प्रमुख चित्रको रुपमा प्रस्तुत गरिरहेको सन्दर्भमा, यसमा सम्पादन नै रोक लगाउने तर्फ मेरो पूर्ण ध्यानाकर्षण भएको छ । रोक लगाउनुको सट्टा सम्पादनमा सहयोग गर्नको लागी अनूरोध गर्दछु । Nirjal stha (कुरा गर्ने) ११:२७, १० मार्च २०१४ (युटिसी(UTC))

निर्जल जी सम्पादन रोक लगाइएको जस्तो त मलाई लागेन। तपाईँले गर्नुभएको योगदानबाट नेपाली विकीलाई धेरै फाइदा भएको छ। तपाईँको काम निरन्तर जारी होस्।- DULAL (मसँग कुरा गर्नुहोस्) १४:३६, ५ मे २०१४ (युटिसी(UTC))

मुख्य पृष्ठबाट शेणी लुकाउने सम्पादन गर्नुहोस्

मुख्य पृष्ठमा प्रमुख चित्र राख्दा मुख्य पृष्ठको श्रेणी प्रमुख चित्र रहेकोले मुख्य पृष्ठबाट यस्ता श्रेणीहरू लुकाउनु पर्छ ।--  आर॰पी॰ जोशी कुरा गर्ने  योगदान हेर्ने  इमेल पठाउने

०१:११, १६ जुन २०१४ (युटिसी(UTC))

धन्यवाद राम प्रसाद जोशी जी,

आवश्यक परिवर्तन गरि सक्यौ अन्य सुझाव तथा सहभागिताको पनि अपेक्षा गरेका छौ । नमन भगत (कुरा गर्ने) ०२:२६, १६ जुन २०१४ (युटिसी(UTC))

"प्रमुख चित्र" पृष्ठमा फर्कनुहोस्।