ढाँचा वार्ता:छानिएको लेख

होईन, छानिएको लेख बेला बेलामा फेर्नु पर्यो.... यो त प्रोटेक्टेट पेज रहेछ

स्तरीय लेखहरूको संख्या थप्दै लगेमा हामीले मुख्य पृष्टमा छानिएक लेखहरू फेरी फेरी राख्न पाउने थियौं । त्यसबाट यो विकिपीडियाको आधारभूत रूपमा स्तर बढ्थ्योहाला भन्ने मेरो सोंचाई छ । त्यसैले मैले गहन रूपमा केही स्तरीय लेखहरूमा काम गरिरहेको छु । त्यसपछि साय हामीले मुख्य पेजमा केही राम्रा लेखहरू राख्न सक्छौं होला । आनियो १२:०४, ९ जुन २००७ (UTC)

यो पेजलाई Unprotect गरि उच्च स्तरिय लेखहरुलाई दैनिक रुपमा परिवर्तन हुने गरि बनाउनु ठीक हुन्छ होला । कुरा गर्ने [[User:Nirjal stha| ] (कुरा गर्ने) ०९:०९, २४ फेब्रुअरी २०१४ (युटिसी(UTC))

परिवर्तन भएका कुराहरू अद्यावधिक गर्नु पर्यो ! सम्पादन गर्नुहोस्

छानिएको लेख अन्तर्गत नेपाल लेख धेरै परिवर्तन भईसकेको छ । यसलाई बेला बेलामा अद्यावधिक गर्ने अथवा सिधै पेजमै लिंक गराउनु राम्रो होला । suyesh ०६:०८, २७ सेप्टेम्बर २००७ (UTC)

मुख्य पृष्ठमा छानिएको लेखमा कहिले कहिले परिवर्तन गरियो यहाँ हेर्नुस। (कृपया छानिएको लेखमा परिवर्तन गरि सके पछि यहाँ अवश्य लेख्नुहोस्।)


  • Unexpected use of template {{2}} – see Template:2 for details. अक्टोबरको दिन दशैं नामको लेख मुख्य पृष्ठमा राखियो।

  • Unexpected use of template {{2}} – see Template:2 for details.
    Unexpected use of template {{3}} – see Template:3 for details. अक्टोबरको दिन तिहार नामको लेख मुख्य पृष्ठमा राखियो।

मोतिराम भट्ट सम्पादन गर्नुहोस्


  • Unexpected use of template {{1}} - see Template:1 for details.Unexpected use of template {{4}} – see Template:4 for details. नोभेम्बर २०१०को दिन मोतिराम भट्ट नामको लेख मुख्य पृष्ठमा राखियो।

  • Unexpected use of template {{2}} – see Template:2 for details. डिसेम्बर २०१०को दिन सिक्किम नामको लेख मुख्य पृष्ठमा राखियो।

Spelling mistake in featured article सम्पादन गर्नुहोस्

नेपाली भाषा ११:१२, फेब्रुअरी १०, २०१२‎मा छानिएको लेखको रूपमा राखिएको थियो।

भीमराव अम्बेडकर सम्पादन गर्नुहोस्

१५ अप्रिल २०१२ देखि भीमराव अम्बेडकर मुख्य पृष्ठमा राखियो।

गुरूप्रसाद मैनाली सम्पादन गर्नुहोस्

२२ अप्रिल २०१२ देखि गुरूप्रसाद मैनाली मुख्य पृष्ठमा राखियो।

"छानिएको लेख" पृष्ठमा फर्कनुहोस्।