ढाँचा:के तपाईलाई थाहा छ
(ढाँचा:के तपाईंलाई थाहा छबाट अनुप्रेषित)
- ... शकुन्तलालाई (चित्रित) वनमा शकुन्त नामक पक्षीले उनको रक्षा गरेको थियो?
- ... नन्दा देवी पर्वत (चित्रित) पूर्णतया भारत भित्र अवस्थित अग्लो हिमाल हो?
- ... प्लासीको युद्धले (चित्रित) ब्रिटिस इस्ट इन्डिया कम्पनीलाई बङ्गालको नियन्त्रण लिन मद्दत गर्यो?
- ... सिन्धु घाटीको सभ्यता (चित्रित) सभ्यता तीन प्रारम्भिक सभ्यता मध्ये एक थियो?
- ... तितालिया सन्धिले नेपालले कब्जा गरेको सिक्किमी भूमि भएको थियो?
- ... गोवा (चित्रित) क्षेत्रफलको आधारमा भारतको सबैभन्दा सानो राज्य हो?
- ... सिक्किम राज्यको लगभग ३५% भाग कञ्चनजङ्घा राष्ट्रिय निकुञ्जले ओगटेको छ?
- ... नेपाल अधिराज्य विश्वको अन्तिम हिन्दु राज्य थियो?