ढाँचा:के तपाईलाई थाहा छ
(ढाँचा:के तपाईंलाई थाहा छबाट अनुप्रेषित)
- ... क्यालिफोर्निया (चित्रित) संयुक्त राज्य अमेरिकाको सबैभन्दा धेरै जनसङ्ख्या भएको राज्य हो?
- ... नन्दा देवी पर्वत (चित्रित) पूर्णतया भारत भित्र अवस्थित अग्लो हिमाल हो?
- ... नन्दा देवी पर्वत (चित्रित) पूर्णतया भारत भित्र अवस्थित अग्लो हिमाल हो?
- ... २०१८ फिफा विश्वकप रूसमा आयोजना भएको थियो?
- ... गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मेका थिए?
- ... "नेपाल" नाम पहिलो पटक वैदिक कालका ग्रन्थहरूमा लेखिएको थियो?
- ... नेपाल अधिराज्य विश्वको अन्तिम हिन्दु राज्य थियो?
- ... छठ पर्वमा सूर्य देवताको पूजा गरिन्छ?