डा. बाबासाहेब आम्बेडकर मराठवाडा विश्वविद्यालय

औरङ्गाबादमा अवस्थित विश्वविद्यालय

डा. बाबासाहब अंबेडकर मराठवाडा विश्वविद्यालय भारतीय राज्य महाराष्ट्रको औरङ्गाबाद स्थित एउटा विश्वविद्यालय हो।