डेभिड गेता
फ्रान्सेली डिजे
पिएरे डेभिड गेता (फ्रान्सेली उच्चारण: [pjɛʁ david ɡɛta]; जन्म: नोभेम्बर ७, १९६७) एक फ्रान्सेली डिजे, रेकर्ड निर्माता, रिमिक्सर हुन्। गेता आफ्नो रङ्गमञ्च नाम डेभिड गेताको नामबाट चर्चित छन्। गेताले ९० लाख एल्बम र ३ करोड एकल बेचिसकेका छन्।[४]
डेभिड गेता | |
---|---|
जन्म | पिएरे डेभिड गेता[१] ७ नोभेम्बर १९६७ पेरिस, फ्रान्स |
अन्य नाम | ज्याक ब्याक[२] |
पेशा |
|
कार्यकाल | सन् १९८४–हालसम्म |
जीवनसाथी | |
सन्तान | २ |
साङ्गीतिक जीवन | |
विधा | |
वाद्ययन्त्र | |
लेबल |
|
सहयोगी | |
वेबसाइट | davidguetta |
बाल्यकाल
सम्पादन गर्नुहोस्पिएर्रे डेभिड गेता पेरिस, फ्रान्समा जन्मिएका थिए। गोताको बुबा मोरोक्काली-यहुदी र इटालेली मूलको एक समाजशास्त्री थिए। उनको आमा बेल्जियम मूलकी थिइन्।
करियर शुरुवात
सम्पादन गर्नुहोस्व्यक्तिगत जीवन
सम्पादन गर्नुहोस्प्रकाशित एल्बमहरू
सम्पादन गर्नुहोस्अवार्ड तथा मनोनयन
सम्पादन गर्नुहोस्सन्दर्भ सूची
सम्पादन गर्नुहोस्- ↑ "ACE Title Search - Works written by: GUETTA PIERRE DAVID", ASCAP, अन्तिम पहुँच १२ अगस्ट २०११।
- ↑ Evans, Steph (२०१८-०९-०७), "David Guetta confirms new alias Jack Back, releases extensive tech house mixtape", Dancing Astronaut, मूलबाट २०१८-०९-०८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१८-०९-०८।
- ↑ K.c. Blumm (२०१४-०३-२१), "David Guetta Divorce: DJ and Wife Cathy Split After 22 Years", People.com, अन्तिम पहुँच २०१७-०५-२४।
- ↑ Otter, Charlotte (२२ अक्टोबर २०१०), "F*** Me I'm Famous goes global", Music Week, मूलबाट २०१२-०१-१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ अक्टोबर २०१०।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा डेभिड गेता सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
- डेभिड गेता मायस्पेसमा