डेभिड गेता

फ्रान्सेली डिजे

पिएरे डेभिड गेता (फ्रान्सेली उच्चारण: [pjɛʁ david ɡɛta]; जन्म: नोभेम्बर ७, १९६७) एक फ्रान्सेली डिजे, रेकर्ड निर्माता, रिमिक्सर हुन्। गेता आफ्नो रङ्गमञ्च नाम डेभिड गेताको नामबाट चर्चित छन्। गेताले ९० लाख एल्बम र ३ करोड एकल बेचिसकेका छन्।[४]

डेभिड गेता
सन् २०१३ मा गेता
जन्मपिएरे डेभिड गेता[१]
(1967-11-07) ७ नोभेम्बर १९६७ (उमेर ५६)
पेरिस, फ्रान्स
अन्य नामज्याक ब्याक[२]
पेशा
  • डिजे
  • गीतकार
  • रेकर्ड निर्मातन
  • रिमिक्सर
कार्यकालसन् १९८४–हालसम्म
जीवनसाथी
(
वि १९९२; सवि २०१४)
सन्तान
साङ्गीतिक जीवन
विधा
वाद्ययन्त्र
लेबल
सहयोगी
वेबसाइटdavidguetta.com

बाल्यकाल सम्पादन गर्नुहोस्

पिएर्रे डेभिड गेता पेरिस, फ्रान्समा जन्मिएका थिए। गोताको बुबा मोरोक्काली-यहुदी र इटालेली मूलको एक समाजशास्त्री थिए। उनको आमा बेल्जियम मूलकी थिइन्।

करियर शुरुवात सम्पादन गर्नुहोस्

व्यक्तिगत जीवन सम्पादन गर्नुहोस्

प्रकाशित एल्बमहरू सम्पादन गर्नुहोस्

अवार्ड तथा मनोनयन सम्पादन गर्नुहोस्

सन्दर्भ सूची सम्पादन गर्नुहोस्

  1. "ACE Title Search - Works written by: GUETTA PIERRE DAVID", ASCAP, अन्तिम पहुँच १२ अगस्ट २०११ 
  2. Evans, Steph (२०१८-०९-०७), "David Guetta confirms new alias Jack Back, releases extensive tech house mixtape", Dancing Astronaut, मूलबाट २०१८-०९-०८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१८-०९-०८ 
  3. K.c. Blumm (२०१४-०३-२१), "David Guetta Divorce: DJ and Wife Cathy Split After 22 Years", People.com, अन्तिम पहुँच २०१७-०५-२४ 
  4. Otter, Charlotte (२२ अक्टोबर २०१०), "F*** Me I'm Famous goes global", Music Week, मूलबाट २०१२-०१-१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ अक्टोबर २०१० 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्