मुख्य सूची खोल्नुहोस्

ब्लेटा "बिबि" रेक्सा (/ biːbi rɛksə /;) जन्म ३० अगस्त १९८८) एक अमेरिकी गायिक, गीतकार र रेकर्ड निर्माता हुन् । उनि फ्लोरिडा जर्जिया लाइनसँग, "मिन्टु बि", जि-इजिसँग "मि माइसेल्फ एण्ड आइ" र मार्टिन ग्यार्रिक्ससँग "इन द नेम अफ लभ" लगायतका गितहरुले परिचित छिन् । उनले विभिन्न कलाकारहरू जस्तै सेलेना गोमेज र निक जोनसका लागि पनि गीत गाईकि छिन् ।

बिबि रेक्सा
Bebe Rexha 2019 by Glenn Francis.jpg
रेक्सा २०१६ मा प्रस्तुति दिंंदै
व्यक्तिगत विवरण
वास्तविक नामब्लेटा रेक्सा
जन्म (१९८९-०८-३०) अगस्ट ३०, १९८९ (उमेर ३०)
ब्रोक्लिन , न्यू योर्क, यु.एस.
किसिम
पेशा
  • गायिका
  • गितकार
  • रेकर्ड निर्माता
वाद्ययन्त्रस्वर
सक्रिय वर्ष२०१०–हाल
लेबल
सहयोगी
वेबसाइटbeberexha.com

बाल्यकालसम्पादन

रेक्साको जन् सन १९८९ अगस्त ३० ब्रेक्लिन न्यु योर्कमा भएको थियोे । उनको बुबा अलबानियाका थिय भने उनको अामा अमेरिकाकी थिईन । उनी ६ बर्षको हुँदा उनको परिवार स्टेटन अाईल्याडमा सरेको थियो ।

सन्दर्भ सामग्रीसम्पादन