अभिची
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
टिम बेर्जलिङ (स्वीडेनी: [tɪm ˈbærjˈlɪŋ]; जन्म ८ सेप्टेम्बर १९८९ - अप्रिल २०, २०१८), आफ्नो रङ्गमञ्च नाम अभिची (/əˈviːtʃi/, a-VEE-chee; स्वीडेनी: [aˈvɪtɕɪ]; स्वरूप ΛVICII र ◢ ◤ साङ्केतिक), एक स्विडेनी विद्युतीय सङ्गीतकार, डीजे, रिमिक्सर र रेकर्ड निर्माता हुन् ।[१] अभिचीलाई दुईपटक सन् २०१२ र २०१३ मा डीजे पत्रिकाले वार्षिक उत्कृष्ट १०० डीजेहरूको क्रममा तेस्रो क्रममा राखेको हो ।[२][३] अभिची दुई पटक ग्रामी अवार्डमा नामाङ्कनमा परिसकेका छन् ।[४]
अभिची | |
---|---|
व्यक्तिगत विवरण | |
वास्तविक नाम | टिम बेर्जलिङ |
जन्म | स्टकहोम, स्विडेन | सेप्टेम्बर ८, १९८९
मृत्यु | अप्रिल २०, २०१८ | (aged २८)
पेशा | डीजे, रेकर्ड प्रोड्युसर, रिमिक्सर |
वाद्ययन्त्र | सिन्थेसाइजर, लजिक प्रो, पियानो, गितार |
सक्रिय वर्ष | २००७–२०१८ |
वेबसाइट | www.avicii.com |
बाल्यकाल
सम्पादन गर्नुहोस्
करियर शुरुवात
सम्पादन गर्नुहोस्व्यक्तिगत जीवन
सम्पादन गर्नुहोस्प्रकाशित एल्बमहरू
सम्पादन गर्नुहोस्अवार्ड तथा मनोनयन
सम्पादन गर्नुहोस्सन्दर्भ सूची
सम्पादन गर्नुहोस्- ↑ "AVICII: Biography", The DJ List, अन्तिम पहुँच ४ जुन २०११। वेब्याक मेसिन अभिलेखिकरण ९ अक्टोबर २०११ मिति
- ↑ DJ Mag Top 100 Results 2012. djmag.com
- ↑ DJ Mag Top 100 Results 2013. djmag.com
- ↑ Avicii, "Grammy Awards 2012", अन्तिम पहुँच २३ मे २०१३। वेब्याक मेसिन अभिलेखिकरण २४ मे २०१३ मिति
बाहिरी लिङ्क
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा अभिची सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।