ट्रिनिडाड र टोबागो महिला राष्ट्रिय फुटबल टोली

ट्रिनिडाड र टोबागो महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा ट्रिनिडाड र टोबागोको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो ट्रिनिडाड र टोबागो फुटबलको लागि शासकीय निकाय ट्रिनिडाड र टोबागो फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफाउत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घको सदस्य राष्ट्र हो ।[१]

ट्रिनिडाड र टोबागो
उपनाम(हरू)महिला सोका वरियर्स
सङ्गठनट्रिनिडाड र टोबागो फुटबल सङ्घ
सङ्घउत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घ
उप-सङ्घक्यारिबियन फुटबल सङ्घ
प्रमुख प्रशिक्षकशन कुपर
गृह रङ्गशालाहस्ली क्राफोर्ड रङ्गशाला
फिफा कोडTRI
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता५२ ह्रास(२८ सेप्टेम्बर २०१८)
उच्च वरीयता३८ (जून २००७)
निम्न वरीयता१०६ (मार्च २०१०)
पहिलो अन्तर्राष्ट्रिय
 ट्रिनिडाड र टोबागो ३–१  मेक्सिको
(हाइटी; २० अप्रिल १९९१)
ठूलो विजय
 ट्रिनिडाड र टोबागो १३–०  डोमिनिका
(ट्रिनिडाड र टोबागो; ५ जुलाई २००५)
 ट्रिनिडाड र टोबागो १३–० ग्रेनाडा ग्रिनडा
(ट्रिनिडाड र टोबागो; २७ मे २०१८)
ठूलो हार
 ब्राजिल 11–0  ट्रिनिडाड र टोबागो
(ब्राजिल; २० जून २०००)
कनकाकाफ महिला गोल्ड कप
उपस्थिति९ (पहिलो खेल १९९१)
उत्कृष्ट नतिजातेस्रा

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्