टेस्ला, इङ्क.
टेस्ला मोटर्स विद्युतीय गाडी, उर्जा सञ्चय र सोलार प्यानल उत्पादक कम्पनी हो जसको मुख्यालय अमेरिकाको क्यालिफोर्नियामा अवस्थित छ। सन् २००३ मा स्थापित यो कम्पनीले विद्युतीय मोटर गाडी, लिथियम ब्याट्री उर्जा सञ्चय र आवासीय सोलार प्यानलमा दक्षता राखेको छ।
व्यवसाय प्रकार | निजी कम्पनी |
---|---|
व्यावसायिक रूप |
|
आइएसआइएन | US88160R1014 |
उद्योग |
|
स्थापित | जुलाई १, २००३[१] |
केन्द्रीय कार्यालय | , |
मुख्य व्यक्ति |
|
उत्पादनहरू |
|
वस्तु उत्पादन | ५०९,७३७ वटा सवारी साधन (सन् २०२०)[२]
१,६५१ मेगावाट ब्याटरी (सन् २०१९)[३] |
आम्दानी | अमेरिकी डलर२४.५९८ अर्ब (सन् २०१९)[४] |
परिचालन आय | युएस$−६ करोड ९० लाख (सन् २०१९)[४] |
युएस$−८ करोड ८३ लाख (सन् २०१९)[४] | |
कुल सम्पत्ति | युएस$३४.३०९ अर्ब (सन् २०१९)[४] |
कुल इक्विटी | युएस$६.६१८ अर्ब (सन् २०१९)[४] |
मालिक | एलन मस्क (२०.८%)[५] |
कर्मचारी सङ्ख्या | ४८,०१६ (सन् २०१९)[६] |
सहायक कम्पनीहरू |
|
वेबसाइट | tesla |
पद टिप्पणी / स्रोतहरू [७][८][९] |
टेस्ला मोटर्सको स्थापना जुलाई २००३ मा इन्जिनियर मार्टिन इबरहार्ड र मार्क तार्पेनिङद्वारा गरिएको थियो। कम्पनिको नाम आविष्कारक तथा इलेक्ट्रिकल इन्जिनियर निकोला टेस्लाको सम्मानमा राखिएको थियो। अर्का तीन कर्मचारीहरू; इयान राइट, एलन मस्क र जे बि स्त्रबेल कम्पनीका सहसंस्थापकहरू हुन्। फेब्रुअरी २०१७ मा टेस्ला मोटर्सले यसको नाम टेस्ला राखि नामलाई छोटो बनाएको थियो।
टेस्ला बजार पुँजीकरणको हिसाबले विश्वको सबैभन्दा मूल्यवान कम्पनी हो। अक्टोबर २०२१ मा, टेस्ला अस्थायी रूपमा ट्रिलियन डलरको कम्पनी बन्यो, ट्रिलियन डलर पार गर्ने सातौं अमेरिकी कम्पनी थियो। २०२३ मा, कम्पनीले विश्व ब्याट्री इलेक्ट्रिक वाहन बजारको १९.९% हिस्सा ओगटेको छ। २०२३ मा पनि, कम्पनी फोर्ब्स ग्लोबल २००० मा ६९ औं स्थानमा थियो। [१०] मार्च २०२४ अनुसार[उद्यतन], यो संसारको सबैभन्दा मूल्यवान कार निर्माता हो।
इतिहास
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "The Making Of Tesla: Invention, Betrayal, And The Birth Of The Roadster", businessinsider.com, अन्तिम पहुँच अक्टोबर ३, २०१८।
- ↑ Boudette, Neal (जनवरी २, २०२१), "Tesla Says It Hit Goal of Delivering 500,000 Cars in 2020", The New York Times, अन्तिम पहुँच जनवरी ६, २०२१।
- ↑ ३.० ३.१ "Tesla Energy Generation And Storage Business: Q4 2019 Results", अन्तिम पहुँच अगस्ट ६, २०२०।
- ↑ ४.० ४.१ ४.२ ४.३ ४.४ "Tesla, Inc. Annual Report 2019", www.annualreports.com, annualreports.com, फेब्रुअरी ७, २०२०, मूलबाट डिसेम्बर ३०, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी ७, २०२०। वेब्याक मेसिन अभिलेखिकरण डिसेम्बर ३०, २०२० मिति
- ↑ "Tesla 2020 Proxy statement", sec.gov, अन्तिम पहुँच जुलाई ११, २०२०।
- ↑ "Annual report Form 10-K 2019 Tesla Inc.", U.S. Securities and Exchange Commission, अन्तिम पहुँच फेब्रुअरी १३, २०२०।
- ↑ "Tesla Delivers Record 112,000 Model 3, S & X Globally In Q4 2019", Inside EVs, अन्तिम पहुँच जनवरी ६, २०२०।
- ↑ "US SEC: Form 10-K Tesla, Inc.", U.S. Securities and Exchange Commission, अन्तिम पहुँच मार्च ८, २०१८।
- ↑ "Designs and manufactures electric sports cars", अन्तिम पहुँच मे १२, २०१७।
- ↑ Schifrin, Matt; Murphy, Andrea (जुन ६, २०२४), "The Global 2000 2023", Forbes (en-USमा), मूलबाट जनवरी २९, २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच फेब्रुअरी ७, २०२४।