सवारी साधन
सवारी साधन (अङ्ग्रेजी: Vehicle, ल्याटिन: vehiculum बाट)[१] यात्रु तथा माल सामान परिवहन गर्नको लागि निर्माण गरिएका यान्त्रिक साधन हुन ।
बस यातायातको लागि प्रयोग हुने प्रमुख सवारी साधन हो।
सन्दर्भ सूचीसम्पादन
- ↑ "vehicle, n.", OED Online, Oxford University Press, नोभेम्बर २०१०।
विकिमिडिया कमन्समा सवारी साधन सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |