टिराना /t[invalid input: 'ɨ']ˈrɑːnə/ ( ) (मानक अल्बानियाई: Tiranë; क्षेत्रीय घेग अल्बानियाई: टिरोना) अल्बानिया देशको राजधानी र सबैभन्दा ठुलो शहर हो । टिराना सन् १९२० मा अल्बानियाको राजधानी बनेको थियो । यहाँको जनसङ्ख्या ३२१,५४६ रहेको छ ।

टिराना
Tiranë
नगरपालिका
देश अल्बानिया
काउन्टी टिराना
स्थापना१६१४
उपक्षेत्र११ नगरपालिका एकाई
सरकार
 • मेयरलुल्जीम बशा (प्रजातान्त्रिक पार्टी)[१]
 • सरकारशहर परिषद
क्षेत्रफल
 • नगरपालिका४१.८ किमी (१६.१ वर्ग माइल)
 • महानगर
१,६५२ किमी (६३८ वर्ग माइल)
उन्नतांश
११० मिटर (३६० फिट)
जनसङ्ख्या
 (२०११)[२]
 • नगरपालिका६२१,२८६
 • घनत्व१०,५५३/किमी (२७३३०/वर्ग माइल)
 • सहरी
४२१,५४६
 • सहरी घनत्व१४,७४६/किमी (३८१९०/वर्ग माइल)
 • महानगर
८०२,५२३
समय क्षेत्रयुटिसी+१ (केन्द्रीय युरोपेली समय)
 • ग्रीष्म (डिएसटी)युटिसी+२ (केन्द्रीय युरोपेली ग्रीष्म समय)
पोस्टल कोड
१००१-१०२८[३]
क्षेत्रीय सङ्केत+३५५ ४
वेबसाइटwww.tirana.gov.al

भूगोल सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "www.tirana.gov.al", www.tirana.gov.al, अन्तिम पहुँच २०१३-०१-२१  वेब्याक मेसिन अभिलेखिकरण २०११-०४-१४ मिति
  2. "Population and Housing Census in Albania", Institute of Statistics of Albania, २०११। 
  3. (अल्बानियाई) Kodi postar Posta Shqiptare. www.postashqiptare.al. Retrieved on 13 November 2008

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

तस्विरहरु सम्पादन गर्नुहोस्