टाइम वर्ष व्यक्ति (पहिले म्यान अफ द इअर) वार्षिक रूपमा अमेरिकी समाचार पत्र टाइमले विश्वमा सबैभन्दा बढी प्रभाव पार्ने चर्चित व्यक्तिलाई प्रदान गर्दछ। यस समाचार पत्रिका कम्पनीले यस सम्मानको सुरुवात सन् १९२७ मा थालेको थियो। यसले प्रत्येक वर्ष यसको घोषणा गर्दछ, यसमा त्यस्ता व्यक्तिहरूलाई सामेल गर्ने गरिन्छ जसले खबरलाई सबैभन्दा बढी प्रभावित गरेको होस् फेरि त्यो सकारात्मक होस् वा नाकारात्मक त्यसको सरोकार राखिदैन।[१]

पृष्ठभूमी सम्पादन गर्नुहोस्

यस शीर्षकको सुरुवात सन् १९२७ देखि थालिएको हो।


सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. Person of the Year: 75th Anniversary Celebration (Special Collector's Edition संस्करण), New York: Time Books, २००२, ओसिएलसी 52817840 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्