झुन्झुनु जिल्ला

भारतको एक जिल्ला हो

झुन्झुनु जिल्ला भारतीय राज्य राजस्थानको एउटा जिल्ला हो, जसको सदरमुकाम झुन्झुनु हो।

झुन्झुनु जिल्ला
धोसी पहाड नजिकै शिव कुण्ड
नवलगढमा रहेको मन्दिर
बिआइटिएस पिलानीमा रहेको घण्टा घर
राजस्थानको नक्सामा झुन्झुनुको अवस्थिति
राजस्थानको नक्सामा झुन्झुनु
निर्देशाङ्क (झुन्झुनु): ७५°०१′N ७६°०४′E / 75.02°N 76.06°E / 75.02; 76.06 - २७°२३′N २८°१९′E / 27.38°N 28.31°E / 27.38; 28.31
देशभारत
राज्यराजस्थान
विभागसिकर
सदरमुकामझुन्झुनु
सरकार
 • जिल्ला अधिकारीचिनमयी गोपाल, आइएएस[]
 • जिल्ला प्रहरी अधिक्षकराजर्षी राज वर्मा, आइपिएस[]
क्षेत्रफल
 • जम्मा५,९२८ किमी (२२८९ वर्ग माइल)
जनसङ्ख्या
 (सन् २०११)
 • जम्मा२,१३७,०४५
 • घनत्व३६०/किमी (९३०/वर्ग माइल)
 • सहरी
२२.८९%
जन्साङ्ख्यिकी
 • साक्षरता७४.७२
 • लिङ्ग अनुपात९५०
समय क्षेत्रयुटिसी+०५:३० (भारतीय मानक समय)
प्रमुख राजमार्गराष्ट्रिय राजमार्ग ११
राज्य राजमार्ग ८
वेबसाइटझुन्झुनु जिल्ला


सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. १.० १.१ "Administration : Jhunjhunu District", २६ जुन २०२४।