जोस मर्फी

अङ्ग्रेजी फूटबल खेलाडी

जोस मर्फी (जन्म: २४ फेब्रुअरी १९९५) एक इङ्ल्यान्ड पेशेवर फुटबल खेलाडी हुन जसले वेल्सको क्लब कार्डिफ सिटी र इङ्ल्यान्ड राष्ट्रिय फुटबल टिमको लागि मध्यपंक्तिको रूपमा खेल्छन ।

जोस मर्फी
सन् २०१४ मा मर्फी नर्विच सिटीबाट खेल्दै
व्यक्तिगत जानकारी
पुरा नाम जोसुवा मर्फी[१]
जन्म मिति (1995-02-24) २४ फेब्रुअरी १९९५ (उमेर २९)[२]
जन्म स्थान वेम्बेली, इङ्ल्यान्ड
उचाइ १.७३ मी (५ फिट ८ इन्च)[३]
खेल्ने स्थान(हरू) मध्यपंक्ति
क्लब जानकारी
वर्तमान टोली
कार्डिफ सिटी
सङ्ख्या ११
युवा करियर
२००६–२०१३ नर्विच सिटी
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२०१३–२०१८ नर्विच सिटी ८५ (११)
२०१५वेषन एथलेटिक्स (ऋणमा) (०)
२०१५–२०१६मिल्टन केन्स डन (ऋणमा) ४२ (५)
२०१८– कार्डिफ सिटी (२)
अन्तर्राष्ट्रिय करियर
२०१२ इङ्ल्यान्ड यू-१८ (०)
२०१२–२०१४ इङ्ल्यान्ड यू-१९ ११ (०)
२०१४ इङ्ल्यान्ड यू-२० (१)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: १६:०२, २० अक्टोबर २०१८ (युटिसी)

कार्यकाल तथ्याङ्क सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "इपिएल:प्रिमियर लिगका खेलाडीहरू" (पिडिएफ), प्रिमियर लिग, २० मे २०१७, पृ: २७, अन्तिम पहुँच १० अक्टोबर २०१७ 
  2. "जोस मर्फी", बेरी ह्युगम्यानका फुटबल खेलाडीहरू, अन्तिम पहुँच १० अक्टोबर २०१७ 
  3. भि११/players/josh-murphy-239961/ "जोस मर्फी", 11v11.com, AFS Enterprises, अन्तिम पहुँच १० अक्टोबर २०१७ [dead link]

बाह्य कडीहरू सम्पादन गर्नुहोस्