मुख्य सूची खोल्नुहोस्

जोसे मउरिन्हो

फुटबल प्रशिक्षक / व्यवस्थापक

जोसे मारियो डस सान्तोस मउरिन्हो English:  José_Mourinho (जन्म २६ जनवरी १९६३), पुर्व फुटबल खेलाडी र तत्कालिन फुटबल प्रबन्धक हुन् । पोर्चुगलको लिस्बनमा जन्मिएका मउरिन्हो प्रबन्धकको रूपमा विश्वमै राम्रो छवी बनाएका मउरिन्हो अधिकांस खेलाडी,प्रशिक्षक र कमेन्ट्रेटरले सर्वाधिक सफल प्रशिक्षकको रूपमा टिप्पणी दिने गर्दछन् । पोर्चुगलको दोस्रो श्रेणीको लिगबाट खेलाडीका रूपमा व्यवसायिक फुटबलको सागरमा खुट्टा टेकेका उनले प्रशिक्षण तालिम ब्रिटेनमा लिएका थिए ।

जोसे मउरिन्हो
José Mourinho.jpg
सन् २०१७ मा मउरिन्हो म्यानचेस्टर युनाइटेड सङ्ग
व्यक्तिगत विवरण
पुरा नाम जोसे मारियो डस सान्तोस मउरिन्हो[१]
जन्म मिति (१९६३-०१-२६) २६ जनवरी १९६३ (उमेर ५६)[१]
जन्म स्थान Setúbal, पोर्चुगल
खेल्ने स्थान मध्यपंक्ति
सिनियर क्लब*
बर्ष क्लबहरू खेल (गोल)
१९८०–१९८२ रियो एभि १६ (२)
१९८२–१९८३ सी.एफ. ओस बेलेनेन्सेस १६ (२)
१९८३–१९८५ Sesimbra ३५ (१)
१९८५–१९८७ Comércio e Indústria २७ (८)
जम्मा ९४ (१३)
टिमको प्रबन्धन
२००० एस एल बेनफिका
२००१–२००२ यु.डी. लेइरिया
२००२–२००४ पोर्तो
२००४–२००७ चेल्सी
2008–2010 इन्टर मिलान
२०१०–२०१३ रियल म्याड्रिड
२०१३–२०१५ चेल्सी
२०१६–२०१८ म्यानचेस्टर युनाइटेड
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) .

यो पनि हेर्नुहोस्सम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. १.० १.१ "Mourinho: José Mário dos Santos Mourinho Félix: Manager". BDFutbol. Retrieved 3 May 2018.

बाह्य लिङ्कहरूसम्पादन