जेम्स टमकिन्स (जन्म: २९ मार्च १९८९) एक अङ्ग्रेजी पेशेवर फुटबल खेलाडी हुन जसले अङ्ग्रेजी क्लब क्रिस्टल प्यालेसका लागि रक्षापंक्तिको रुपमा खेल्छन ।

जेम्स टमकिन्स
James Tomkins West Ham Vs Birkrikara (19753689450) (cropped).jpg
सन् २०१५ मा टमकिन्स वेस्टह्याम युनाइटेडबाट खेल्दै
व्यक्तिगत विवरण
पुरा नाम जेम्स अोलिभर चार्ल्स टमकिन्स[१]
जन्म मिति (१९८९-०३-२९) २९ मार्च १९८९ (उमेर ३०)
जन्म स्थान बेसिलडन, इङ्ल्यान्ड
उचाई ६ फिट ३ इन्च (१.९१ मी)[२]ढाँचा:Dl
खेल्ने स्थान रक्षापंक्ति
क्लबको विवरण
हालको क्लब क्रिस्टल प्यालेस
नम्बर
युवा क्लब
१९९७–२००८ वेस्टह्याम युनाइटेड
सिनियर क्लब*
बर्ष क्लबहरू खेल (गोल)
२००८–२०१६ वेस्टह्याम युनाइटेड २०६ (8)
२००८डर्बी काउन्टि (ऋणमा) (०)
२०१६– क्रिस्टल प्यालेस ६६ (६)
राष्ट्रिय टिम
२००४–२००५ इङ्ल्यान्ड यू-१६ (०)
२००४–२००६ इङ्ल्यान्ड यू-१७ १३ (०)
२००६ इङ्ल्यान्ड यू-१८ (०)
२००७–२००८ इङ्ल्यान्ड यू-१९ (०)
२००९ इङ्ल्यान्ड यू-२० (०)
२००९–२०११ इङ्ल्यान्ड यू-२१ (०)
२०१२ बेलायत (०)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) नवीनतम जानकारी १६:५७, २८ अक्टोबर ०१८ (युटिसी).


† राष्ट्रिय टिममा उपस्थिति तथा खेल्दा गरेको गोल नवीनतम जानकारी २२:००, १३ सेप्टेम्बर २०१३ (युटिसी)

कार्यकाल तथ्याङ्कसम्पादन

सन्दर्भ सामग्रीसम्पादन

  1. "२०१७/१८ प्रिमियर लिगका फुटबल खेलाडीहरू", प्रिमियर लिग, २ फेब्रुअरी २०१८, अन्तिम पहुँच १० फेब्रुअरी २०१८ 
  2. "प्रिमियर लिग खेलाडी प्रोफाइल", प्रिमियर लिग, २०१५, अन्तिम पहुँच २६ जनवरी २०१५ 

बाह्य लिङ्कहरूसम्पादन