जूम (सफ्टवेयर)
जूम एक भिडियो सम्मेलन सफ्टवेयर प्रोग्राम हो जुन जूम भिडियो सञ्चारद्वारा विकसित गरिएको हो।
मूल सम्पादक(हरू) | एरिक युआन |
---|---|
निर्माणकर्ता (हरू) | जूम भिडियो सञ्चार |
मौलिक संस्करण | जनवरी २५, २०१३ |
स्थिर संस्करण | ५.२.०
/ अगस्ट ४, २०२० |
सञ्चालन प्रणाली | विन्डोज, म्याकओएस, लिनक्स, एन्ड्रोइड, आइओएस |
उपलब्ध भाषाहरू | ११ भाषाहरू[१] |
प्रकार | भिडियो सम्मेलन, भिओआईपी, र तत्काल सन्देश |
अनुमति पत्र | फ्रिमियम |
अलेक्सा क्रम | २० (अगस्त २०२०[उद्यतन])[२] |
वेबसाइट | zoom.us |
कोभिड-१९ महामारीको समयमा, जूमले टाढाको काम, दूरी शिक्षा,[३] र अनलाइन सामाजिक सम्बन्धको लागि प्रयोगमा ठूलो वृद्धि देखेको छ। [४]
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Change your language on Zoom", support.zoom.us, अन्तिम पहुँच २४ जुन २०२०।
- ↑ "zoom.us Competitive Analysis, Marketing Mix and Traffic - Alexa", www.alexa.com, अन्तिम पहुँच ४ अगस्ट २०२०। वेब्याक मेसिन अभिलेखिकरण २९ अक्टोबर २०१९ मिति
- ↑ Abbott, Eileen (२० अप्रिल २०२०), "Students and teachers struggle with remote education due to coronavirus", TheHill (अङ्ग्रेजीमा), अन्तिम पहुँच २१ अप्रिल २०२०।
- ↑ Lorenz, Taylor; Griffith, Erin; Isaac, Mike (मार्च १७, २०२०), "We Live in Zoom Now", The New York Times, आइएसएसएन 0362-4331, मूलबाट मार्च २३, २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च २३, २०२०।