जुलिया एन
अमेरिकी अश्लिल चलचित्र अभिनेत्री
जुलिया एन (जन्म ८ अक्टोबर १९६९) अमेरिकन अश्लील चलचित्रका अभिनेत्री तथा स्ट्रिपर हुन ।
जुलिया एन | |
---|---|
![]() २०१० मा लस भेगासमा आयोजित एभिएन एडल्ट इन्टरटेन्टमेन्ट एक्स्पोमा जुलिया एन | |
जन्म | लस एन्जलस, क्यालिफोर्निया, संयुक्त राज्य[१] | अक्टोबर ८, १९६९
जातीयता | गोरा |
उचाइ | ५ फिट ८ इन्च (१.७३ मी)[२] |
जीवनसाथी | माइकल राभेन (२००३–२००७) |
वेबसाइट | http://www.julia-ann.com/ |
कर्यकालसम्पादन
१८ वर्षको उमेरमा जुलिया एन मोडेलिंग गर्न थालिन त्यसपछि उनी हलिवुड मा एक पेशेवर कुश्ती खेलाडी बनिन। पहिले १९९० को शुरुवात मा जेनिनको भेट जेनिन लिन्डमल्डरसँग भयो र त्यसपछि जुलियालाई अश्लील चलचित्रमा प्रवेश गर्न प्रस्तव गरियो र त्सयपछि उनी अश्लील चलचित्रमा प्रवेश गरिन। जुलियाले आफ्नो पहिलो अश्लील चलचित्र सन् १९९३ मा जेनिन लिन्डमल्डरसँग गरिन। उनी सन् २००६ मा विक्ट पिक्चरमा सम्झौता गरिन। उनिले मेक अप कलाकारको रूपमा पनि काम गरेकि छन।
अवार्डहरूसम्पादन
एभिएनसम्पादन
- एभिएन हल अफ फेम[३]
- १९९४ बेस्ट अल-गर्ल सेक्स सिन – चलचित्र - हिडन अब्सेसन[४]
- २००० बेस्ट अल-गर्ल सेक्स सिन – चलचित्र - सेभेन डेडली सिन्स[४]
- २००४ उत्कृष्ट अभिनेत्री – भिडियो - ब्युटिफुल[४]
- 2007 उत्कृष्ट दृश्य – भिडियो - द बिग डायरी पाजन[४]
- २०१० उत्कृष्ट शृंगार - द एट्थ डे[५]
- २०१० वर्षको मिल्फ/कगर प्रश्तुति[५]
- २०११ वर्षको मिल्फ/कगर प्रश्तुति
एक्सआरसिओसम्पादन
सन्दर्भ सूचीसम्पादन
- ↑ Dan Miller (२००९-०८-२१), "Up Close with Julia Ann", AVN, अन्तिम पहुँच २००९-१०-३१।
- ↑ "Julia Ann", iafd.com, अन्तिम पहुँच २००८-१०-२७।
- ↑ "AVN Hall of Fame", अन्तिम पहुँच २००८-०१-०७।
- ↑ ४.० ४.१ ४.२ ४.३ "Past AVN Award Winners", अन्तिम पहुँच २००८-०१-०७।
- ↑ ५.० ५.१ "2010 AVN Award Announced", AVN.com, २०१०-०१-१०, अन्तिम पहुँच २०१०-०१-१०।
- ↑ "XRCO past winners", अन्तिम पहुँच २००८-०१-०७।
- ↑ "XRCO Names 25th Annual Award Nominees", AVN, २००९-०२-२६, अन्तिम पहुँच २००९-०८-११।
बाहिरी लिङ्कहरूसम्पादन
विकिमिडिया कमन्समा जुलिया एन सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |
- Julia Ann Official Site
- Bio at Wicked Pictures
- इन्टरनेट चलचित्र डेटाबेसमा Julia Ann
- इन्टरनेट वयस्क चलचित्र डेटाबेसमा Julia Ann
अश्लील चलचित्रका अभिनेता वा अभिनेत्रीसँग सम्बन्धित यो लेख अपुरो छ । तपाईं यसलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ । |