जुरे रुपी (Acridotheres grandis) स्टर्निडे परिवारमा पर्ने रुपी चराको प्रजाति हो। यो चरा नेपाल, उत्तरपूर्वी भारत, बङ्गलादेश हुँदै दक्षिणपूर्वी एसिया सम्मको क्षेत्रमा पाइन्छ।

जुरे रुपी
वैज्ञानिक वर्गीकरण edit
जगत: जनावर
Phylum: रज्जुकी
वर्ग: चरा
गण: Passerine
परिवार: Starling
वंश: Acridotheres
Moore, F, 1858
प्रजाति:
A. grandis
वैज्ञानिक नाम
Acridotheres grandis
Moore, F, 1858

यो चरा अगाडी निधारमा हल्का पछाडी घुमेको कालो जुरो भएको र कालो रङ्गको हुन्छ। यसको चुच्चो र खुट्टा पहेंलो रङ्गको हुन्छ। यसको पखेटाको किनाराको तथा पुच्छरको तलपट्टीको केही प्वाँख सेतो रङ्गको हुन्छ।

  1. BirdLife International (२०१६), "Acridotheres grandis", आइयुसिएनको रातो सूची अनुसार सङ्कटापन्न प्रजातिहरू 2016: e.T१०३८७१२२२A९४२६८४४२, डिओआई:10.2305/IUCN.UK.2016-3.RLTS.T103871222A94268442.en, अन्तिम पहुँच १६ नोभेम्बर २०२१