जीन श्रीम्प्टन (जन्म नोभेम्बर ६, १९४२)[१] एक अङ्ग्रेजी मोडल र अभिनेत्री हुन्। श्रीम्प्टन स्विंगिङ लन्डनको आइकन र विश्वकी पहिलो सुपर मोडल मध्येकी एक हुन्।[२][३]

जीन श्रीम्प्टन
Jean Shrimpton
जीन श्रीम्प्टन
जन्म (1942-11-06) नोभेम्बर ६, १९४२ (उमेर ८१)
बकिंघमशायर, इङ्ल्यान्ड
राष्ट्रियताअङ्ग्रेजी
पेशाअभिनेत्री, मोडल

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Jean Shrimpton", Biography  वेब्याक मेसिन अभिलेखिकरण २०१८-११-१६ मिति
  2. Mansour, David (२००५), From Abba to Zoom: A Pop Culture Encyclopedia of the Late 20th Century, पृ: ४३०, आइएसबिएन 0-7407-5118-2 
  3. Busch, Charles (२४ जनवरी १९९५), "He's Every Woman", The Advocate: ६०। 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्