पेन्टहाउस एक पुरुष पत्रिका हो जुन बब गुच्चियोनले स्थापना गरेका थिए। यसले सहरी जीवनशैली लेखहरू र सफ्टकोर अश्लील चित्रणहरूलाई जोड्दछ, जुन सन् १९९० को दशकमा हार्डकोरमा विकसित भएको थियो।

पेन्टहाउस पत्रिका
Penthouse Magazine
पेन्टहाउसको पहिलो अमेरिकी अङ्क, सेप्टेम्बर १९६९
श्रेणीपुरुष, जीवनशैली
आवृतिमासिक
कुल वितरण
(२०१२)
१०९,७९२[१]
स्थापना बर्षमार्च 1965; ५९ वर्ष अघि (१९६५-०३)
कम्पनीडब्ल्यूजीसीजेड, लिमिटेड[२]
देश
भाषाअङ्ग्रेजी
वेबसाइटpenthouse.com Edit this at Wikidata
आइएसएसएन००९०-२०२०

गुच्चियोन अमेरिकी भए पनि, यो पत्रिका सन् १९६५ मा संयुक्त अधिराज्यमा स्थापना भएको हो। सेप्टेम्बर १९६९ मा सुरु भएको, यो संयुक्त राज्य अमेरिकामा पनि बेचिएको थियो।[३] सन् २०१६ पछि 'पेन्टहाउस' पेन्टहाउस ग्लोबल मिडिया इङ्कको स्वामित्वमा छ। पेन्टहाउस ग्लोबल मिडियाको पूर्ण सम्पत्ति डब्ल्यूजीसीजेड लिमिटेड (एक्सभिडियोजको मालिक)[४] द्वारा जुन २०१८ मा दिवालियापन लिलामी बोली जित्दा खरीद गरीएको हो।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "AAM: Total Circ for Consumer Magazines", accessabc.com, मूलबाट जुन ४, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट ३१, २०११ 
  2. Skin in the Game: Purveyor of Porn Buys Bankrupt Penthouse biglawbusiness.com
  3. "Penthouse Magazine Issue #1 (First American Issue)", Backintimerarebooks.com, Back In Time Rare Books, मूलबाट अप्रिल १०, २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच अप्रिल ९, २०१७  वेब्याक मेसिन अभिलेखिकरण अप्रिल १०, २०१७ मिति
  4. "Bloomberg BNA: Page Not Found", biglawbusiness.com 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्