जादु वर्ग गणितका अङ्कहरूको कलात्मक संयोजनमा आधारित छ । जसमा अङ्कहरूलाई वर्गाकार रूपमा मिलाएर राखिन्छ । यसमा पङ्क्ति, लहरविकर्णको योगफल एउटै हुने गर्दछ । यसमा प्राय:जसो १ र n सम्मको समबन्धलाई कलात्मक रूपमा संयोजन गरिएको हुन्छ । जादु वर्गको सुरुवात गर्नेहरूमा चिनियाँ गणितज्ञ निधम होङ योकलाई मानिएको छ ।[१]

नौ कोठे जादू वर्ग
२५ कोठे र ३६ कोठे अङ्क जादु वर्ग तालिका
४९ कोठे र ६४ कोठे अङ्क जादु वर्ग तालिका
१०० कोठे अङ्क जादु वर्ग तालिका



यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Sharma, Om Prasad and Chhetree Dev Bahadur "History of Mathematics" Cambridge publication Kalimati Kathmandu, Nepal P.110