जरीन खान

भारतीय चलचित्र अभिनेत्री

जरीन खान भारतीय चलचित्र अभिनेत्री तथा मोडल हुन । उनले २०१० मा अभिनेता सलमान खानसँग हिन्दी चलचित्र वीरबाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन् ।[५][६] उनलाई अभिनेत्री क्याटरिना कैफ जस्तै देखिने अभिनेत्री भनेर जनिन्छ । खानले बलिउडमा रेडी, हाउसफुल २, हेट स्टोरी ३, विरप्पन जस्ता सफल चलचित्रहरूमा काम गरिसकेकी छिन् ।[७]

जरीन खान
Zareen Khan Trailer launch of Hate Story 3.jpg
जन्म (१९८७-०५-१४) १४ मे १९८७ (उमेर ३४)[१][२][३]
मुम्बई, महाराष्ट्र, भारत
अन्य नामजरीन खान
पेशामोडल, अभिनेत्री
कार्यकाल२०१० - वर्तमान
उचाइ५ फिट ९ इन्च (१.७५ मी) [४]
Zareen Khan snapped at a clinic.jpg

सन्दर्भ सामग्रीसम्पादन

  1. "Zarine’s birthday wish", Times of India, १३ मे २०१०। 
  2. Dhingra, Deepali (१८ डिसेम्बर २००८), "Old hero, young heroine?", Times of India 
  3. Shah, Kunal, "No need to be insecure about Salman Khan", Ahmedabad Mirror 
  4. "Zarine Khan Height, Weight, Bra Size, Shoe Size, Body, Measurements, Waist, Hips", Celebrity Measurements, अन्तिम पहुँच २०१५-०९-२७ 
  5. "जरीन खान जीवनी", अन्तिम पहुँच २०१९-०२-२३ 
  6. "सलमानबारे यसो भन्छिन् जरीन", अन्तिम पहुँच २०१९-०२-२३ 
  7. "बलिउड नायिका जरीन खान नेपालमा", अन्तिम पहुँच २०१९-०२-२३ 

बाह्य कडीहरूसम्पादन