बेहुला अथवा बेहुली मध्य कुनै एकको मन्जुरी विना गराइने विवाहलाई जबरजस्ती विवाह भनिन्छ। यसरी जबरजस्ती विवाह गर्ने प्रचलन नेपाल लगायत अन्य विकाशुन्मुख देशमा पनि अझैं कायम रहेको पाइन्छ। खास गरेर यो घटनाका सिकार धेरै भाग महिलाहरू भएका हुन्छन्। कतै कतै पुरुषहरू पनि जबरजस्ती विवाहका सिकार भएको घटनाहरू सुन्नमा आउछन्। धेरै भाग महिलाहरू नै जवर्जस्ती विवाहका सिकार हुने भएकाले यो एक प्रकारको महिला हिंसा नै मानिन्छ।

२०औं शताब्दीमस अजरबैजानमा प्रचलनमा रहेको जवर्जस्ती विवाहको कडा आलोचना देखाउंदै मोला नस्रादिन पत्रिका

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्