विवाह (बिहे) दुई व्यक्तिहरू मध्य (प्राय: एक नर र एक नारी)को सामाजिक, धार्मिक अथवा कानुनी रूपबाट एक अर्का संगै जीवन ब्यतित गर्ने सम्बन्ध हो। विवाहले दुइ परिवार बिच नया नाता सम्बन्ध जोड्ने काम गर्छ । नेपाल मा हरेक जाति हरेक क्षेत्र अ-आफनै तरिकाले गर्ने गरिञ्छ।

पश्चिम नेपालको एक विवाह

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्

बाह्य लिंक सम्पादन गर्नुहोस्