छोटा भीम
छोटा भीम (अङ्ग्रेजी: Chhota Bheem) एक भारतीय कार्टून चलचित्र हो । यो कार्टून २००८ देखि अहिले सम्म चली आएको छ । यो कर्टून बाल बालिकाहरूले निकै मन पराउँछन्।
छोटा भीम | |
---|---|
अन्य नाम | लिटल(सानो) भीम, भीम |
शैली | कमेडी, एक्सन, एडभेनचर |
लेखक | (सिजन १,२,३,४ २००७-२०१०) राज विस्वनध |
सुरुवात 'गीत' | "छोटा भीम" |
अन्त्य 'गीत' | "छोटा भीम" |
निर्माण गर्ने देश | भारत |
भाषा(हरू) | अङ्ग्रेजी, हिन्दी,तामील |
सत्रहरुको सङ्ख्या |
|
भागहरूको सङ्ख्या | ४२५ भाग २६ चलचित्र [१] |
निर्माण | |
प्रसारण अवधि | १२ मिनेट |
निर्माण कम्पनी(हरु) | ग़्रीन गोल्ड एनिमेसन |
वितरक | ग़्रीन गोल्ड एनिमेसन |
प्रसारण | |
मूल च्यानल | पोगो टिभी |
२००८ | |
बाह्य कडीहरू | |
वेबसाइट | |
निर्माण वेबसाइट |
मुख्य कथावस्तु
सम्पादन गर्नुहोस्यो कार्टून चलचित्रमा भीम नाम गरेका एक बहादुर केटा हुन्छ र उनी ढोलकपुर भन्ने ठाउँमा बस्छन । हरेक भागमा उनले आफनो बाहदुरि प्रयोग गरेर सधै आफ्नो गाँउलाइ बचाउँछन । भीम नै यो कार्टून का मुख्य पात्र हुन् । भीमका साथै यस कार्टून मा चुट्कि, राजु, जग्गु पनि हुन्छ । उनिहरु मिलेर राजा लाइ हरेक काममा सहयोग गर्छन।
पात्रहरु
सम्पादन गर्नुहोस्- भीम:मुख्य पात्र तथा पुरा गाउँको हिरो
- चुट्कि:भीम कि केटी साथी र सहयोगी
- राजु:भीम को आर्को साथी जसको सप्ना तीर चलाउने हो
- जग्गु:भीम को बोल्ने बादर साथी
- कालिया:भीम को सफलता प्रति डाहा गर्ने केटा तर उस्ले कैले काहि भीम लाइ सहयोग पनि गर्छ
- ढोलु-भोलु:जुम्ल्या दाजु भाइ र भीम का साथीहरू तर उनिहरु कालिया को बढि सहयोग गर्छन
- राजा इंद्रबर्मा:ढोलकपुरका राजा र भीम का समर्थक भीम ले राजा लाइ धेरै सहयोग गरेको पाइनछ
- राजकुमारि इन्दुमति:राजा कि एक मात्र छोरि अ भीम कि साथी
चलचित्रहरु
सम्पादन गर्नुहोस्छोटा भागहरु बाहेक छोटा भीम का थुपै लामा चलचित्रहरु पनि छन ती मध्ये चर्चित चलचित्रहरु यस प्रकार छन:
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "'Chhota Bheem No. of episodes & movies , aired and planned as in August 2012, for future.", अन्तिम पहुँच अगस्ट २०, २०१६।