छोटा भीम (अङ्ग्रेजी: Chhota Bheem) एक भारतीय कार्टून चलचित्र हो । यो कार्टून २००८ देखि अहिले सम्म चली आएको छ । यो कर्टून बाल बालिकाहरूले निकै मन पराउँछन्।

छोटा भीम
अन्य नामलिटल(सानो) भीम, भीम
शैलीकमेडी, एक्सन, एडभेनचर
लेखक(सिजन १,२,३,४ २००७-२०१०) राज विस्वनध
सुरुवात 'गीत'"छोटा भीम"
अन्त्य 'गीत'"छोटा भीम"
निर्माण गर्ने देशभारत
भाषा(हरू)अङ्ग्रेजी, हिन्दी,तामील
सत्रहरुको सङ्ख्या
  • सत्र १ (२००८–०९)
  • सत्र २ (२००९–१०)
  • सत्र ३ (२०११–१२)
  • सत्र ४ (२०१२–१३)
  • सत्र ५ (२०१३–१४)
  • सत्र ६ (२०१४–१५)
  • सत्र ७ (२०१५–बर्तमान)
भागहरूको सङ्ख्या४२५ भाग २६ चलचित्र [१]
निर्माण
प्रसारण अवधि१२ मिनेट
निर्माण कम्पनी(हरु)ग़्रीन गोल्ड एनिमेसन
वितरकग़्रीन गोल्ड एनिमेसन
प्रसारण
मूल च्यानलपोगो टिभी
२००८
बाह्य कडीहरू
वेबसाइट
निर्माण वेबसाइट

मुख्य कथावस्तु सम्पादन गर्नुहोस्

यो कार्टून चलचित्रमा भीम नाम गरेका एक बहादुर केटा हुन्छ र उनी ढोलकपुर भन्ने ठाउँमा बस्छन । हरेक भागमा उनले आफनो बाहदुरि प्रयोग गरेर सधै आफ्नो गाँउलाइ बचाउँछन । भीम नै यो कार्टून का मुख्य पात्र हुन् । भीमका साथै यस कार्टून मा चुट्कि, राजु, जग्गु पनि हुन्छ । उनिहरु मिलेर राजा लाइ हरेक काममा सहयोग गर्छन।


पात्रहरु सम्पादन गर्नुहोस्

  • भीम:मुख्य पात्र तथा पुरा गाउँको हिरो
  • चुट्कि:भीम कि केटी साथी र सहयोगी
  • राजु:भीम को आर्को साथी जसको सप्ना तीर चलाउने हो
  • जग्गु:भीम को बोल्ने बादर साथी
  • कालिया:भीम को सफलता प्रति डाहा गर्ने केटा तर उस्ले कैले काहि भीम लाइ सहयोग पनि गर्छ
  • ढोलु-भोलु:जुम्ल्या दाजु भाइ र भीम का साथीहरू तर उनिहरु कालिया को बढि सहयोग गर्छन
  • राजा इंद्रबर्मा:ढोलकपुरका राजा र भीम का समर्थक भीम ले राजा लाइ धेरै सहयोग गरेको पाइनछ
  • राजकुमारि इन्दुमति:राजा कि एक मात्र छोरि अ भीम कि साथी

चलचित्रहरु सम्पादन गर्नुहोस्

छोटा भागहरु बाहेक छोटा भीम का थुपै लामा चलचित्रहरु पनि छन ती मध्ये चर्चित चलचित्रहरु यस प्रकार छन:

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "'Chhota Bheem No. of episodes & movies , aired and planned as in August 2012, for future.", अन्तिम पहुँच अगस्ट २०, २०१६ 

बाह्य लिङ्कहरू सम्पादन गर्नुहोस्

छोटा भीम