छोटा भीम और कृष्ण (अङ्ग्रेजी: Chhota Bheem aur Krishna)[१]भारतीय कार्टुन छोटा भीमका पात्रहरू सँग आधारित चलचित्र हो । यो चलचित्र सन् २००८ साल मा प्रदर्शन भएको थियो र निक्कै राम्रो व्यापार गर्न सफल भयो । यो चलचित्र राज विस्वनधले लेखेका हुन भने ग्रीन गोल्ड एनिमेसनले बितरण गरेको हो । यो चलचित्रको पुरा समय ६८ मिनेट छ ।

छोटा भीम और कृष्ण
लेखकराज विस्वनध
वितरकग्रीन गोल्ड एनिमेसन
देशभारत
भाषाहरूहिन्दी
अङ्ग्रेजी
तमिल

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्