छोटा भीम एन्ड द थ्रोन अफ बाली

कार्टून

छोटा भीम एन्ड द थ्रोन अफ बाली (अङ्ग्रेजी: Choota Bheem and the throne of bali)[२] एक भारतीय कार्टुन चलचित्र हो। यो चलचित्र छोटा भीम नामक कार्टुन शृङ्खलाको १६औं भाग हो। छोटा भीम एन्ड द थ्रोन अफ बालीलाई यस राज फिल्मस ले वितरण गरेको हो। यो चलचित्र हिन्दी, तामील र तेलगु भाषामा उपलब्ध छ। यो चलचित्र १ फेब्रुअरी २०१४ मा अमेरीकामा पनि प्रदर्शन भएको थियो।

छोटा भीम एन्ड द थ्रोन अफ बाली
निर्देशकराजिव चिलका
निर्माताराजिव चिलका, समिर जैन
सङ्गीतसुनिल कौसीक
वितरक
कम्पनी
ग्रीन गोल्ड एनिमेसन प्रा.लि. [१]
प्रदर्शन मिति
अवधि
१०७ मिनेट[२]
देशभारत
भाषाहरूहिन्दी, तामील, तेलगु
बक्स अफिसRs ४६.५  मिलियन[३]

कथावस्तु सम्पादन गर्नुहोस्

यो फिल्ममा बाली नामक देशको बर्णन गरिएको छ। बालीमा भीम र साथीहरू घुम्न जान्छन तर उनीहरू त्यहाँ पुग्दा बालीलाई रङ्ग्डा नामक बोक्सीले आक्रमण गरेको थाहा पाउँछन्। त्यस बोक्सीलाई एक तान्त्रिकले जालबाट मुक्त गरिदिन्छ। बोक्सीले सबैलाई बन्दी बनाए पनि त्यस देशका राजकुमार अर्जुन र केही मनिसहरू भने बाँचेका हुन्छन। बालीका राजकुमार अर्जुन र भीम मिलेर रङ्ग्डालाई मार्छन् र बालीमा फेरि खुसी आउँछ। त्यसपछि भीम र उसका साथिहरू घर फर्किन्छन्।

कमाइ सम्पादन गर्नुहोस्

राम्रो भएरै होला यस चलचित्रले राम्रै कमाइ गर्यो यस चलचित्रले एक हप्तमै १६.१ मिलियन (युएस$२३०,०००)[३] कमाउन सफल भयो, र दुइ हप्त मा ३५ मिलियन (युएस$४९०,०००) कमाउन सफल भयो ४ जुन २०१३ का आनुसार यस फिल्म ले ४६.५ मिलियन (युएस$६५०,०००)कमाउन सफल भयो ।

प्रतिक्रिया र रुचि सम्पादन गर्नुहोस्

प्रतिक्रिया
स्कोर
माध्यम रेटिंग
टाएम अफ इन्डिया      
Sify      
123Telugu.com      

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "छोटा भीम एन्ड द थ्रोन अफ बाली", The Times of India, अन्तिम पहुँच २२ अगस्ट २०१६  वेब्याक मेसिन अभिलेखिकरण २०१३-०५-०६ मिति
  2. २.० २.१ "छोटा भीम एन्ड द थ्रोन अफ बाली", The Times of India, अन्तिम पहुँच २२ अगस्ट २०१६ 
  3. ३.० ३.१ "यस फिल्म को कमाइ कस्तो थियो????", अन्तिम पहुँच ४ अगस्ट २०१६newspaper=Business Today 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्