छिन्ताङ नेपालको कोशी प्रदेश, धनकुटा जिल्लाको छिन्ताङ गाविस र आहाले गाविसमा ५,००० देखि ६,० मानिसहरूले बोल्ने पूर्वी किराँती भाषा हो। यस भाषामा मूलगाउँ र शम्भुगाउँ गरी दुई उपभाषाहरू छन्। छिन्ताङका अधिकांश वक्ताहरू नेपाली भाषाका धाराप्रवाह वक्ताहरू पनि हुन्, जुन नेपालको आधिकारिक भाषा हो र शिक्षाको एकमात्र भाषा हो।

छिन्ताङ
छिन्ताङ्
क्षेत्रधनकुटा जिल्ला, नेपाल
रैथाने(हरू)५,००० (सन् २०११ को जनगणना?)
मातृभाषी वक्ता३,७००
भाषा सङ्केतहरू
आइएसओ ६३९-३ctn
ग्लोटोलगchhi1245[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. ह्यामरस्ट्रोम, ह्याराल्ड; फोर्केल, रोबर्ट; हास्पेलमाथ, मार्टिन, सम्पादकहरू (२०१७), "छिन्ताङ", ग्लोटोलग ३.०, जेना, जर्मनी: मानव इतिहासको विज्ञानको लागि म्याक्स प्लांक संस्थान।