छापामारको छोरो (कथासंग्रह)

छापामारको छोरो कथासङ्ग्रह महेशविक्रम शाहद्वारा लेखिएका कथाहरूको सङ्ग्रह हो । विसं २०६३मा साझा प्रकाशनले प्रकाशित गरेको यो पुस्तकले विसं २०६३को मदन पुरस्कार प्राप्त गरेको थियो । जम्मा १२४ पृष्ठ रहेको यस पुस्तकमा नेपालमा सशस्त्र द्वन्द्वको समयमा रहेको सामाजिक परिवेशलाई चित्रण गर्दै लेखिएका १८ वटा कथाहरू सङ्ग्रहित छन् ।

छापामारको छोरो कथासङ्ग्रह
लेखकमहेशविक्रम शाह
आवरण कलाकारटेकवीर मुखिया
देशनेपाल
भाषानेपाली भाषा
विषयकथा
प्रकारसामाजिक, द्वन्द्व
प्रकाशकसाझा प्रकाशन
प्रकाशित मिति
विसं २०६३
पृष्ठ१२४ पृष्ठ
पुरस्कार sमदन पुरस्कार, २०६३
आइएसबिएन9879993325604 Parameter error in {{isbnt}}: Invalid ISBN.

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्