चेनाब नदी
चेनाब नदी(पन्जाबी: ਚਨਾਬ,چناب,उर्दु: درياۓ چناب, हिन्दी: चनाब, (/tʃəˈnɑːb/, canāb) भारत र पाकिस्तानको एक प्रसिद्ध नदी हो। यो भारतको हिमाचल प्रदेशको लाहोल र स्पीति जिल्लाबाट सुरु भइ जम्मू र कश्मीर हुदै सिन्धु नदीमा टुंगिन्छ। यो नदी चंद्र नदी र भागा नदी मिलेर बनेको हो।
चेनाब | |
---|---|
स्थान | |
Country | भारत, पाकिस्तान |
भौतिक विषेशताहरू | |
लम्बाइ | 960 units? |