चेनाब नदी(पन्जाबी: ਚਨਾਬ,چناب‎,उर्दु: درياۓ چناب, हिन्दी: चनाब, (/əˈnɑːb/, canāb) भारतपाकिस्तानको एक प्रसिद्ध नदी हो। यो भारतको हिमाचल प्रदेशको लाहोल र स्पीति जिल्लाबाट सुरु भइ जम्मू र कश्मीर हुदै सिन्धु नदीमा टुंगिन्छ। यो नदी चंद्र नदीभागा नदी मिलेर बनेको हो।

चेनाब
स्थान
Countryभारत, पाकिस्तान
भौतिक विषेशताहरू
लम्बाइ960 units?


यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्