चिनियाँ ताइपेई महिला राष्ट्रिय फुटबल टोली

चिनियाँ ताइपेइ महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतिस्पर्धामा चिनियाँ ताइपेइको प्रतिनिधित्वको गर्ने महिला फुटबल टिम हो । यो चिनियाँ ताइपेइमा फुटबलको लागि शासकीय निकाय चिनियाँ ताइपेइ फुटबल संघको नियन्त्रणमा रहेकोे छ । चिनियाँ ताइपेइ एएफसीको सदस्य राष्ट्र पनि हो ।

ताइवान
उपनाम(हरू)मुलान
सङ्गठनचिनियाँ ताइपेइ फुटबल सङ्घ
सङ्घएएफसी (एसिया)
उप-सङ्घपूर्वी एसियाली फुटबल सङ्घ (पूर्वी एसिया)
प्रमुख प्रशिक्षकKazuo Echigo
कप्तानWang Hsiang-huei
फिफा कोडTPE
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता४० वृद्धि(२८ सेप्टेम्बर २०१८)
उच्च वरीयता२२ (जुलाई २००३)
निम्न वरीयता४३ (मार्च २०१२)
पहिलो अन्तर्राष्ट्रिय
 गणतन्त्र चीन २–० इन्डोनेसियाइन्डोनेसिया
(ताइपेइ, गणतन्त्र चीन; २ अगस्ट १९७७)
ठूलो विजय
चिनियाँ ताइपेई ताइवान १६–० मलेसिया मलेसिया
(Iloilo, फिलिपिन्स; ७ नोभेम्बर १९९९)
ठूलो हार
 नर्वे १२–१ ताइवान चिनियाँ ताइपेई
(अक्सफोर्ड, संयुक्त राज्य अमेरिका; २ अगस्ट १९९५)
चिनियाँ ताइपेई ताइवान ०–११ जापानजापान
(Ho Chi Minh City, भियतनाम; ३१ मार्च २००८)
एएफसी महिला एसिया कप
उपस्थिति१२ (पहिलो खेल १९७७)
उत्कृष्ट नतिजाबिजेता, १९७७, १९७९, १९८१


चिनियाँ ताइपेइको टोली हङकङको विरुद्धमा ३० अगस्ट २०१४ मा
चिनियाँ ताइपेइको टोली लाओसको विरुद्धमा २० मार्च २०१५ मा

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाह्य कडीहरु सम्पादन गर्नुहोस्