चित्रकूट जिल्ला

चित्रकूट जिल्ला भारतको उत्तर प्रदेश प्रान्तको ७१ वटा जिल्लाहरू मध्यको एक हो तथा यो चित्रकूट मण्डलको ४ जिल्लाहरू मध्य एक हो। यो जिल्ला चित्रकूट मण्डलको सदरमुकाम पनि हो।

चित्रकूट जिल्ला
उत्तर प्रदेशको नक्सामा चित्रकूट जिल्ला
उत्तर प्रदेशको नक्सामा चित्रकूट जिल्ला
देशभारत
राज्यउत्तर प्रदेश
प्रशासनिक विभाजनचित्रकूट
सदरमुकामचित्रकूट धाम
सरकार
 • विधानसभा क्षेत्रChitrakoot, Mau & Manikpur
क्षेत्रफल
 • जम्मा३,२१६ किमी (१,२४२ वर्ग माइल)
जनसङ्ख्या
 (२०११)
 • जम्मा९९०,६२६
 • घनत्व३१०/किमी (८००/वर्ग माइल)
 • सहर
९६,३५२
सङ्ख्या
 • साक्षरता ६५.०५
 • लिङ्ग अनुपात८७९
मुख्य राजमार्गहरु एन.यच ३४
वेबसाइटआधिकारिक वेवसाईट

सन्दर्भ सामाग्रीसम्पादन