चारुमती विहार काठमाडौ उपत्यकाको चावहिल, मित्रपार्कमा अवस्थित रहेको छ । ऐतिहासिक शिलालेख अनुसार भारतका चक्रवर्ती राजा अशोक सम्राट नेपाल आएको बेला आफ्नी छोरी चारुमतीको विवाह काठमाडौँका स्थानीय राजकुमार देभपालसँग गरिदिएका थिए र तिनीहरु विवाह पश्चात पशुपतिक्षेत्र नजिकै बसोबास गर्ने गरेको अभिलेखमा पाइन्छ । चारुमतीले आफ्नो पतिको निधन पछि तिनकै सम्झनामा विहार बनाउन लगाएका थिए । चारुमती विहार सन् २०११ मा विश्व सम्पदा सुचिमा सुचिकृत भएको थियो ।[]

चारुमती विहार
चारुमती विहारको एक दृष्य
प्राथमिक विवरण
स्थान:काठमाडौँ,  नेपाल
सम्बन्धनबौद्ध
देशनेपाल
वास्तुकला प्रकारस्तूप


चित्र दीर्घा

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. उद्दरण त्रुटी: अवैध <ref>चिनो; http://www.hamrakura.com/old-news-story/26947/2013-07-11 नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन