चारुमती मौर्य (ब्राह्मी: 𑀘𑀸 𑀭𑀼𑀼 𑀫𑀓𑀻; कहिलेकाहीं चारुमित्र) सम्राट अशोककी धर्मपुत्री थिइन्। उनको विवाह काठमाडौँमा नेपाली राजकुमार देवपाल क्षत्रियसँग भएको थियो।[१]

चारुमती
चारुमती विहार
जीवनसाथीदेवपाल
बाबुसम्राट अशोक

चाबहिलको चारुमती विहार स्थापना गरेको श्रेय उनैलाई दिइन्छ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. BJK Institute of Buddhist & Asian Studies (१९९६), Bauddha Adhyayana Kī Bhāratīya Patrika, Volume 8, Tara Book Agency, पृ: ७४।