चाप (अङ्ग्रेजी: Cāpa) खस राज्यको दोस्रो राजा थिए । उनी राजा नागराजका छोरा थिए ।[१]

चाप
खस राज्यको राजा
पुर्वाधिकारीनागराज
उत्तराधिकारीचापिल्ल
सन्तानचापिल्ल
वंशखस मल्ल वंश
पितानागराज
धर्मबौद्ध

यो पनि हेर्नुहोस्सम्पादन

  • नेपालका मल्ल राजाहरूको सूची

सन्दर्भसम्पादन

  1. D.R. Regmi 1965, p. 714.