चाप (अङ्ग्रेजी: Cāpa) खस राज्यको दोस्रो राजा थिए । उनी राजा नागराजका छोरा थिए ।[१]

चाप
खस राज्यको राजा
पूर्वाधिकारीनागराज
उत्तराधिकारीचापिल्ल
सन्तानचापिल्ल
वंशखस मल्ल वंश
बाबुनागराज
धर्मबौद्ध

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

  • नेपालका मल्ल राजाहरूको सूची

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. D.R. Regmi 1965, पृष्ठ 714.