चापिल्ल (अङ्ग्रेजी: Cāpilla) खस राज्यको तेस्रो राजा थिए । उनी राजा चापका छोरा थिए ।[१]

चापिल्ल
खस राज्यको राजा
पूर्वाधिकारीचाप
उत्तराधिकारीक्राशिचल्ल
सन्तानक्राशिचल्ल
वंशखस मल्ल वंश
बाबुचाप
धर्मबौद्ध

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. D.R. Regmi 1965, पृष्ठ 714.